How to earn money by online Free

How to earn from Mobile Phnone

मोबाइल फोन बाट कसरी घरमै बसेर कमाउन सकिन्छ भन्ने कुरा आज म एक एक कुरा सिकाउछु सबै जना आजै बाट सुरु गरौ भोली को हजुरको पनि दिन अबस्य राम्रो हुने यो ग्यारेन्टी को साथ भन्न सक्छु । मैले पनि सुरुवात मोबाइल बाट नै सुरु गरेको थिए। अहिले इन्टरनेट दुनियामा पैसा इन्टरनेट पैसा नै पैसा छ। कहा कहा बाट पैसा बनाउन सकिन्छ एक एक भन्दै छू। वेबसाइट बनाउनु होस ब्लक लेखन सुरु गर्नु यूबट्यूब बनाउनु होस हात भको समान को प्रगोग बनाउनु होस सजिलै पैसा बनाउन सक्नु हुन्छ। आफ्नै दैनिक जीवन बाट सुरु गर्नु गाउ घर खबर लेखनु भिडियो बनाउनु होस आज नहोला भोली त पक्का हुन्छ बिरुवा रोपे पछि एक दिन पक्का फल दिन्छ । अर्को दैनिक शेर बजार हेर्नु होस सक्नु हुन्छ भने यसको कोर्स गर्नु होस ।यो पनि घरमा बसेर गर्न सकिन्छ जीवान रिक्स लिनु भयो पक्का आफ्नो जीवन सैली परिवर्तन हुन्छ। सिक्दै गर्दा आज असफल हुन सक्छ तर आज को असफल हजुरको भोलीको सफलता हो।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top