NEPSE Analysis

NEPSE Daily Analysis नेपाल स्टक मार्केट एनलाइसिस

घर मा बसेर ट्रेडिंग गर्दै हुनु हुन्छ बहने उहाँहरु को केहि सहयोग हुन्छ भनी नेपाल स्टक मार्केट को केहि बिस्लेशन गर्ने गरेका छौ । डेमो मा यो हाम्रो अंदाज मात्र हो । अहिले मार्केट लाइ हेर्दा केहि माथी उठेको छ । ट्रेड गर्दा मेजर टाइम फ्रेम हेर्नु पर्ने हुन्छ । त्यही अनुसार दैनिक टाइम फ्रेम हेर्दा २०७६. देखि २१२१. आर्डर ब्लक बनेको छ र हायर हाई बनेको त्यों कारण २०७६ लाइ ब्रेक नगर्दा सम्म buy हेर्नु बेस देखिन्छ । यदि २०७६ लाइ ब्रेक गरेको खण्ड मा १८९६.६५ देखि २९३० बाट Buy हेर्न सक्नु हुन्छ। जसलाई फोटो पनि मार्क गरेर राखी देखो छू। अन्य हजुरहरुको माग अनुसार बिस्लेसन पनि गरिने छ।
Scroll to Top